Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकाको अलबामामा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु, २८ जना घाइते


अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् ।

डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गरेका छन् ।

कही वर्षयता अमेरिकाका विभिन्न सहरमा गोलीकाण्ड बढ्दै गएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट