Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ओखलढुंगाको बिशंखुगढी गाउँपालिकामा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री प्रचण्डले ओखलढुंगाको बिशंखुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीब्र उद्धार कार्यका लागि प्रचण्डले निर्देशन दिएका छन् ।

घाइतेहरूलाई तत्काल हेलिकप्टरमार्फत् उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएको छ ।

ओखलढुंगाको चिशंखुगढीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट