Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङमा सात वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ


दाङ, २५ फागुन । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका ७ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । उनलाई ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट