Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हिमालयन एयरको जहाजभित्र टिकटक बनाउने तीनजना क्रू मेम्बर ग्राउन्डेड


काठमाडौं, १७ चैत । उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बर ग्राउन्डेड भएका छन्। नागरिक उड्डयन प्राधिकरणले बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको हो।

प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने बताए। हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक मनाएका थिए।


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट