Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधिसभाको आजको बैठक स्थगित, भोलि १ बजे बस्ने


काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि सोमबार अपराह्न १ बजे बस्ने कार्यसूचीसहित आजको बैठक सकिएको हो ।

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफल पनि सकिएको छ । भोलिको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटउपर उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

सरकारले गत १५ गते दुवै संघीय सदनको संयुक्त बैठकमार्फत प्रस्तुत गरेको बजेटमाथि गत सोमबारदेखि छलफल चलेको थियो ।


क्याटेगोरी : संसद
ट्याग : #samsad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट