Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाग्मती प्रदेशको चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य


काठमाडौं । बाग्मती प्रदेशको चालु अधिवेशन आज बुधवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बाग्मती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक गएको पुस १८ गते बसेको थियो ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट