Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल दुई लाख रुपैयाँसहित काठमाडौंबाट रंगेहात पक्राउ


काठमाडौं, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट एक लाख पचास हजार चेक र ५० हजार नगदसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई विष्टलाई शुक्रबार नयाँ बानेश्वरबाट रंगेहात पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौं आएका विष्टलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #ghus, #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट