Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राजधानी दैनिकका मालिकले पत्रकारको आठ महिनाको तलब तीन दिन भित्र दिने


काठमाडौं, ५ जेठ । राजधानी दैनिकका मालिकले पत्रकारको आठ महिनादेखि रोकिएको तलब तीन दिन भित्र दिने सहमति गरेका छन् । जेठ ८ गते आठ महिनाको सबै तलव भुक्तानी गर्ने सहमतिसँग रााजधानी दैनिकको साहुको घर घेराऊ कर्यक्रम स्थगित भएको छ ।

राजधानी दैनिकका अध्यक्ष नन्दा शेरचरन र सञ्चालक आशिष शेरचनले पत्रकार तथा कर्मचारीहरुको तलब दिने सहमति गरेका हुन् ।


क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट