माओवादी धाराहरुको बैठकलाई निरन्तरता दिइने

काठमाडौं, २३ फागुन । माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक पुनः बस्ने भएको छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए । सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको बुढाले बताए ।
विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको प्रतिवाद गर्ने पूर्वमाओवादी घटकको निर्णय
क्याटेगोरी : राजनीति
ट्याग : #hot
प्रतिक्रिया