Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

केपी ओलीद्वारा मतदान


काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले मतदान गरेका हुन् । एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट