Techie IT
  • १७ मंसीर २०८०, आईतबार
Jhilko

प्रधानमन्त्री ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने


काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

एमाले लगायतका केही दलहरुले सरकारलाई दिएको समर्थनफिर्ता पछि पञ्धानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् । नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।

एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले भने समर्थन कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने र उक्त दिन प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीहरुलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट