Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं, १४ जेठ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ।

आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको हो। संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट