Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले उठेर विरोध गरे


काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विषयमा दलहरूले विरोध जनाएका हुन् । सरकारले संवैधानिक प्रकृया अनुरूप नागरिकता संसद्बाट अघि नबढाएको भएको उनीहरूले विरोध जनाएका हुन् । उनीहरूले प्रकृयामा आपत्ति जनाउँदै विरोध जनाएका हुन् ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #samsad bhawan

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट