Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका अल्बेर्टो एनेस नियुक्त


काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनेसलाई नियुक्त गरेको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिकरूपमै उपस्थित भएका एकमात्र मुख्य प्रशिक्षक एनेसलाई नियुक्त गरेको एन्फाले जनाएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट