Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विश्व कपमा छनोट हुने यू–१९ टोलीका सदस्यलाई क्यानले १/१ लाख रुपैयाँ दिने


काठमाडौं । १९ वर्षमुनिको विश्व कप क्रिकेटमा छनोट हुने नेपाली टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले १/१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपमा छनोट भएकोमा टोलीलाई बधाई दिँदै क्यानले १र१ लाख रुपैयाँ दिने घोषणा गरेको हो । आज बिहीवार भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपमा छनोट भएको हो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट