Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ए डिभिजन लिगमा आर्मीले मनाङलाई हरायो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले मनाङलाई १–० गोलले हरायो । आर्मीका लागि सुदिल राईले खेलको ७५ औँ मिनेटमा गोल गरे ।

यो जितसँगै आर्मी १० खेलमा १५ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उति नै खेल खेलेको मनाङ समान अङ्क भए पनि गोल अन्तरका आधारमा पाँचौँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट