Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै


काठमाडौं । नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । आजको खेल जितेमा नेपालले श्रृंखला जित्नेछ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको पाँचौ तथा अन्तिम खेल भोली हुनेछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट