Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

फ्रेन्च ओपनको उपाधि एगा स्वाइन्टेकलाई


काठमाडौं । विश्व नम्बर एक खेलाडी एगा स्वाइन्टेकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । यसअघि २०२० र २०२२ मा पनि इगाले फ्रेन्च ओपन जित्न सफल भएकी थिइन् ।

गएराति भएको फाइनल खेलमा पोल्याण्डकी इगाले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई पराजित गरेकी हुन् । एगाले तीन सेटको फाइनल खेल ६–२, ५–७ र ६–४ ले जितिन् ।

पुरुषतर्फको उपाधिकालागि आज सर्बियाका नोभाक जोकोभिक र नर्वेका क्यास्पर रुडबीच प्रतिस्पर्धा हुँदैछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट