Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो


काठमाण्डौं, १ असार । सुनचाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


क्याटेगोरी : सुनचाँदी/विनिमय
ट्याग : #gold

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट