Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो


काठमाण्डौं, ३० जेठ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

हिजो तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा तोलामा पाँच रुपैयाँ बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : सुनचाँदी/विनिमय
ट्याग : #gold

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट