Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

घट्यो सुन चाँदीको मूल्य


काठमाडौं, २९ जेठ । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ कायम भएको छ । आइतबार एक लाख १२ हजार ५ सय, तेजावी सुन एक लाख ११ हजार ९५० र चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।


क्याटेगोरी : सुनचाँदी/विनिमय
ट्याग : #gold

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट