Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यस्तो छ आज सुनको बजार मूल्य


काठमाडौं, ३ असार । छापावाला सुन आज​​​​​​​ प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ।

तेजाबी १ लाख ११ हजार ४५० रुपैयाँमा तोकेको छ। चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


क्याटेगोरी : सुनचाँदी/विनिमय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट