Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने


विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट