Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आठ दलीय गठबन्धन पाँचै वर्षसम्म जान्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलीय गठबन्धन पाँचै वर्ष जाने बताएका छन् । उनले काठमाडौंमा भएमा आठ दलमा आवद्ध सांसदहरुको अभिमूखिकरण कार्यक्रमपछि यस्तो बताएका हुन्।

“गठबन्धन पाँचैवर्ष जान्छ, मन्त्रिपरिषद् विस्तारको गृहकार्य पनि सुरु भएको छ,” उनले भने ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट