Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकार ढल्छ भन्नू भ्रमः प्रधानमन्त्री प्रचण्ड


भरतपुर,१८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले अहिले सरकार विघटन नहुने स्पष्ट पारे। उनले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउदै उनीहरुलाई सरकारमा ल्याउने तयारी भई रहेको बताए ।

रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा पुग्न सकिने उनले बताए । सरकार पटक पटक पुनर्गठन हुनुमा आफ्नो पार्टीकै एक्लो बहुमत नहुँदा हुनु परेको बताउदै उनले महावीर पुनले उठाएका माग सरकारले सम्बोधन गर्ने बताए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट