Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गण्डकी सरकारबाट माओवादी बाहिरियो


पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

शुक्रबार दिउँसो मात्र माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकार छाड्ने निर्णय गरेको थियो ।

 


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट