Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ, म देखाउँछु : रामचन्द्र पौडेल


काठमाडौं, २५ फागुन । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफू निर्वाचित भए गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने बताएका छन्।

राष्ट्रपति चुनावमा मतदान गर्न निर्वाचनस्थल ल्होत्से हल परिसरमा सञ्चारकर्मीसँग उनले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षबीचको फरक आफूले अनुभूति गराउने बताएका हुन्।

‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ’, पौडेलले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट