Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेमकिपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने


काठमाडौं, २५ फागुन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले राष्ट्रियताका सवालमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा अन्तर नभएकाले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको बताए ।

नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट