Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

आज बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यादव मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट