Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति निर्वाचनमा नेमकिपाले मतदान नगर्ने


काठमाडौं, ३ चैत । नेपाल मजदुर किसान पार्टीले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । अध्यक्ष नारायणमा बिजुक्छेंको अध्यक्षतामा शुक्रबार बिहान बसेका पार्टीको केन्द्री सचिवालयको बैठकले उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।

सचिवालयका सचिव प्रेम सुवालका अनुसार बैठकमा उपराष्ट्रपति निर्वाचनमा पार्टी सहभागी नहुने र यो निर्णय अनुसार पार्टीकाा सांसदहरुलाई निर्देशन दिने निर्णय भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #nemakipa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट