Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संक्रमणकालीन न्याय विधेयक टुंग्याउन तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी


काठमाडौं, ११ वैशाख । तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक सिंहदरवारमा जारी छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र ती दलका प्रमुख सचेतकहरूको सहभागिता छ।

बैठकमा संक्रमणकालीन न्याय विधेयक, संवैधानिक परिषद् विधेयकलाई राजनीतिक सहमतीबाटै टुंग्याउने विषयमा छलफल भइरहेको छ। एमालेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई संसदीय समितिमा लैजाने अडान राखेको छ भने सत्ता साझेदार दलले फास्ट ट्रयाकबाट टुंग्याउनुपर्ने बताउँदै आएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट