Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं, १४ वैशाख । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #rastriya sabha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट