Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद् बैठक बस्दैछ। सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले १२ बजे बस्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट