Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नागरिकता विधेयक प्रमाणीकरण संविधान, कानुन र संसदीय मान्यता विपरीत : एमाले


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको बताएको छ ।

शुक्रबार बसेको एमाले सचिवालयको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको छ ।

तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको अवस्थामा नयाँ संसद आइसकेपछि यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको बताएको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट