Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एमाले नेता शंकर पोखरेल असार पहिलो साता अमेरिका जाँदै


काठमाडौं, २८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेल संगठन विस्तारका लागि अमेरिका जाने भएका छन्। असारको पहिलो साता उनी अमेरिका जाने तय भएको हो।

दुई हप्ता अमेरिका रहदा संगठन विस्तार गर्ने एमालेका एक नेताले बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #shankar

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट