Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुगु केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प


काठमाडौं, १० चैत । मुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प दूरपश्चिमका अन्य जिल्लामा महशुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गइरेहको छ।


क्याटेगोरी : विज्ञान, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट