Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थ्री स्टार क्लब खप्तड गोल्ड कपको सेमिफाइनलमा


काठमाडौं । थ्री स्टार क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज आइतवार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार अन्तिम ४ मा पुगेको हो । थ्री स्टारको जितमा दिपेश गुरुङले गोल गरे ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट