Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु


काठमाडौं, २० चैत । देशभर पछिल्लो समय एक हजार १५१ जनाको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना कोरोनामुक्त भएका छन्।

यो समयमा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर दुई सय २७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

 


क्याटेगोरी : प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट