Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले हरायो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ ।

एन्फा मुख्यालयमा भएको खेलमा सातदोबाटो युथ क्लवलाई ४–० गोल अन्तरले हराउँदै फ्रेण्ड्सले महत्वपूर्ण ४ अंक बटुलेको हो ।

फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एकरएक गोल गरे ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट